Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो


काठमाडौ : काेरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिए । पछिल्लो २४ घण्टामा चार हजार ४८३ वटा नमूना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ३५ हजार ४७२ रहेका छन् । आइसोलेसनमा नौ हजार ८४ रहेका छन् । अहिले सम्म देशभर छ हजार १४३ डिस्चार्ज भएका छन् ।