Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

दैलेखमा संक्रमितको सख्या ३५५ पुग्यो

थप ४६ जनामा कोरोना पोजेटिभ

दैलेख : दैलेखमा थप ४६ जनामा कोरोना सक्रमण पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ४३ र प्रदेश अस्पताल सुर्खेत/पशुपंक्षी रोग अन्बेषण प्रयोगशालामा गरिएको परीक्षण्मा ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा महावु गाउँपालिका १ का १६,१६,१७,१९,२०,२०, २२,२२,२२,२५,२६,२६, २७,३०,३०,३०,३०  ,३१,३२,३३,३३,४०,४५,४५,४५,४५,४९ बर्षीय पुरुष र १८,२२,२२,६० बर्षीया महिला महावु ३ का ४ बर्षिय बालक,वडा ४ का १८ बर्षीय पुरुष,७ बर्षीय बालिका,४१ बर्षीया महिला, वडा ५ मा ५ महिनाका बालक,वडा ६ मा २२ बर्षीया महिला र २८ बर्षीय पुरुष, १८ महिनाको बालिका,२६,१७ बर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

\त्यसै गरी प्रदेश अस्पताल÷ पशुपंक्षी रोग अन्बेषण प्रयोगशालामा गरिएको परीक्षणमा दुल्लु नगरपालिका १० का १७ बर्षीय पुरुष र वडा न  ११ का २२,२२ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीर प्रसाद रेग्मीले दैलेखमा कोरोना ३५५ पुगेको जानकारी दिएका छन ।