Loading... आजः आइतवार, जेष्ठ २, २०७८
Trending

चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर २.३ प्रतिशत

काठमाडौँ : चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने अनुमान सुनाएका हुन् । यसअघि सरकारकै एउटा निकायले चालु आर्थिक वर्ष आर्थिक बृद्धिदर २. २७ प्रतिशत हुने भनेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।

error: Content is protected !!