Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

नेपालमा कोरोना संक्रमितको सख्या ९९ पुग्यो

मेरो कर्णाली
काठमाण्डौ,बैशाख २४ गते ।

नेपालमा कोरोना भाइरस बाट संक्रमित हुने सख्या ९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा ः विकास देवकोटाले आयोजित नियमित प्रेस ब्रिफिङमा पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएपछि कोरोना भाइरस सक्रमितको सख्या ९९ पुगेको हो । डा देवकोटाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट १० जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु सबैजना पर्सा जिल्लाका निवासी हुन् उनका अनुसार हालसम्म २२ जना कोरोना संक्रमित निको भएका छन्। पछिल्लो पटक विराटनगरबाट ६ जना भारतीय जमातीहरु निको भएर बुधबार डिस्चार्ज भएका छन्। डा। देवकोटाका अनुसार देशभर भेटिएका संक्रमितमध्ये ७१ जना पुरुष छन् भने २८ जना महिला रहेका छन्।

error: Content is protected !!