Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

मेरो कर्णाली
काठमाण्डौ बैशाख २४ गते ।

सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बैशाख २५ गते सम्म भएपनि यो पकट १० दिनका लागि लकडाउन लम्ब्याउने निर्णय मन्त्रिपरिषदले गरेको छ । नेपालमा हाल सम्म ८२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएका छन ।