Loading... आजः आइतवार, माघ ११, २०७७
Trending

बजेट अधिबेशन बैशाख २६ गते बोलाउने सिफारिस

मेरो कर्णाली
काठमाण्डौ ,बैशाख २१ गते । संसदको आगामी वजेट अधिवेशन वैशाख २६ गते दिउँसो ४ बजे बोलाउन सिफारिस गरिएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सो सिफारिस गरेको र सो सम्बन्धी जानकारी संसद सचिवालयलाई गराइएको सचिवालय स्रोतले बतायो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशनको अव्हान गर्ने कानुनु व्यबस्था छ । मन्त्रिपरिषद्को निर्णय औपचारिक रुपमा पुष्टि हुन बाँकी छ ।

error: Content is protected !!