Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

प्रकाश गिरिको तेरिमा गोर्खे द. कोरिया बाट सार्बजनिक

द. कोरिया-  परदेशी युवाहरूको पिडा बोकेको पप गीत तेरिमा गोर्खे सार्वजनिक गरिएको छ ।

मोरङ जिल्ला स्थायी घर भइ हाल दक्षिण कोरियामा कार्यरत प्रकाश गिरी (MYDEV) ले आफ्नो र विदेशमा दुख गरिरहेका युवाहरूले भोग्ने दुखलाई समेटेर यो गीत रेकर्ड गराएका हुन्।

उनकै शब्द, संगीत र आवाज रहेको यो गीत दक्षिण कोरियाको हङ् स्टुडियोज् (Hung Studios) मा रेकर्ड, मिक्सिङ् गरिएको हो।