Loading... आजः सोमवार, साउन १८, २०७८
Trending

अछामी छोरेट्टो हरिश भण्डारी सपना लामाको गित सार्वजनिक

 

काठमाडौं । पछिल्लो समय चर्चित गायक  हरिश भण्डारी सपना लामा को आवजमा  नेपाली डान्सिङ अछामी छोरेट्टो गीत सार्वजनिक भहेको छ।भण्डारीको  पहिलो गित रहेको छ उक्तगित  निकै निठो बनेको छ ।पछिल्लो पुस्ताका निकै रुचाईएको छोरेट्टो गित  उतिकै चर्चामाउतिकै रहेको छ।

गितमा:  र्याप: टेकराज अछामी चक्र रावल चर्चित एरेन्ज संगीत: सन्तोष,सुनमा शब्द टेकराज अछामी स्टुडियो लेकालि म्युजिक प्रा लि निर्देशन टेकराज: अछामी रेकर्डिङ्ग: पूर्ण मगर  छायङ्कन सम्पादन  :गोपी अधिकारि  रहेको छ ।  उक्त गीतको भिडियो रमरोशन अन्लाईन मिडिया युबटुब च्यानलमा अपलोड भएको छ ।

हेनुहोस बब्बाल  भिडियो

बिशाल बिश्वोकर्मा

error: Content is protected !!