Loading... आजः बुधबार, मंसिर ११, २०८२
Trending

मेरो कर्णाली काठमाडौं, वैशाख २२ गते रुसमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका संक्रमित थपिएका छन् । रुसमा आइतबार दश हजार ६३३ जना नयाँ संक्रमित थपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले...

एजेन्सी काठमाण्डौ बैशाख २१ गते । साउदी अरबको प्रमुख व्यापारिक केन्द्र जेद्दा आसपासको क्षेत्रमा ३४ नेपाली कामदार कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित भएका छन्। जसमा दुई जना महिला...

मेरोकर्णाली काठमाण्डौ बैशाख २१, विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ। गैरआवासीय नेपाली संघ ९एनआरएनए०, स्वास्थ्य समितिले संकलन गरेको...

ग्रीन जोनमा बस चल्ने, स्कुल, कलेज नखुल्ने नयाँ दिल्ली एजेन्सी १९, २०७७ कोरोना भाइरस फैलिन नदिन भारतमा लकडाउन फेरि थपिएको छ। यही मे ३ तारिखमा सकिन लागेको लकडाउनलाई भारत...

काठमाडौं । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको...

एजेन्सी । भारतका केही स्थानहरूमा प्रहरीले विवादास्पद नयाँ नागरिकता कानुनको विरोध गर्न प्रतिबन्ध लगाएको छ। राजधानी दिल्लीका केही स्थानहरू, उत्तर प्रदेश र कर्नाटकका केही स्थानमा प्रतिबन्ध लगाइएको हो। प्रहरी...

काठमाडौं । बंगलादेशमा सरकारले मान्यता नै नदिएका मेडिकल कलेजले झुक्याएर नेपाली विद्यार्थी लैजान लागेपछि नेपाली दूतावासले रोक्न पहल गरेको छ । शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पत्र लेख्दै दूतावासले...

एजेन्सी । नागरिकता कानूनको विरोधमा आइतबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा हिंसात्मक आन्दोलन शुरू भएको छ । प्रदर्शनकारीहरूले दक्षिण दिल्लीको न्यू फ्रेन्ड्स कोलनी क्षेत्रमा हिंसात्मक आन्दोलनमा उत्रिएका खबरहरु प्राप्त भएका...

भक्तपुर । हिजो भारतको तल्लो सदन लोकसभाले नागरिकता संशोधन विधेयक पारित गरेर आज माथिल्लो सदन राज्य सभामा पेश हुने पूर्व सन्ध्यामा भारतका पूर्वोत्तर राज्यहरुमा त्यस्को विरोध सुरु भएको छ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगको प्रस्तावलाई अगाडि बढाइने भएको छ। संसद्को तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवं प्रमुख प्रतिपक्ष दलकी वरिष्ठ नेतृ न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पविरुद्ध शक्तिको दुरुपयोग गरेको आरोपमा...