Loading... आजः शनिबार, बैशाख १२, २०८३
Trending

सुर्खेत  :  सुर्खेतका निजी विद्यालयहरू एक साताका लागि बन्द हुने भएका छन् । गर्मी बढ्न थालेपछि सुर्खेतका निजी विद्यालयहरूले पठनपाठनमा एक साताका लागि बिदा दिएका हुन् । निजी तथा...

  एप्पलले रहेक वर्ष आयोजना गर्ने Wide Developers Conference ले केवल एप्पलका फ्यानहरुको मात्र ध्यान खिच्दैन पूरै प्रविधि उद्योगले नै उक्त कार्यक्रमलाई निकै नै ध्यानपूर्वक हेरेको हुन्छ । नेपाली...

सुर्खेत  :  सवारी र्दुघटनामा परी मृत्यु भएकी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा ः सन्जु खड्काको निधनमा श्रदाञ्जली ब्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड सुर्खेत पुगेका छन । उप...

काठमाडौं  :  छायाँनाथ रारा नगरपालिका, मुगुका तत्कालीन नगर प्रमुख हरिजङ्ग शाहीसहित नौ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...

दैलेख  :  कर्णाली अञ्चलका पाँच जिल्ला र भेरी अञ्चलका केही जिल्लाहरुलाई मिसाएर ६ प्रदेश घोषणा गरियो । २०७२ साउन २३ गतेदेखि अखण्ड मध्यपश्चिम प्रदेशको माग गर्दै आन्दोलनपछि भदौ ४...

काठमाडौँ  :  प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण फितलो भएको प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय माग गरेर बोलेका ओलीले प्रधानमन्त्रीको...

काठमाडौँ  :  प्रधानमन्त्री पुष्पकमल दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव आफूले नराखेको प्रस्ट पारेका छन् । भारत भ्रमणबाट फर्किएपछि संसद्लाई त्यसको जानकारी दिने...

काठमाडौं  :  सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा  मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश...

सुर्खेत  :  कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। आइतबार प्रदेश प्रमुख तिलक परियारले कार्यक्रम प्रदेश सभा बैठकमार्फत सार्वजनिक गरेका हुन्। उक्त नीति तथा कार्यक्रम अन्तरगत कर्णाली प्रदेश...

सुर्खेत  :  कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने...