Loading... आजः मङ्लबार, कार्तिक ४, २०८३
Trending

कालिकोट  :   कालिकोटमा एकजना महिलाले आत्महत्या गरेकी छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल नाम गरेको संस्थाको सुरक्षित आवास गृहमै महिलाले आत्महत्या गरेकी हुन् । आत्महत्या गर्नेमा सान्नीत्रिवेणी गाउँपालिका–१...

काठमाडौँ  :   नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ । महाशाखाले आजदेखि राष्ट्रिय जनावर...

कमल शर्मादैलेख  :   गत असोजमा आएको सात दिनको लगातार अविरल बर्षातले भत्काइएको दैलेख–सुर्खेत सडक खण्डको पुर्न निर्माण कार्य तीव्र पारिएको छ । दैलेख–सुर्खेत सडक खण्डको ६७ किलोमिटर सडक मध्ये...

काठमाडौँ  :   चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ । शनिबार चीनको हाङचाउमा उनीहरूबीच औपचारिक भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी...

मुगु  :   मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ । गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा छ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय...

कमल शर्मा दैलेख  :   गुठीमा रहेको जग्गाको चर्को कर तिर्न बाध्य भएका दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका ८० प्रतिशत नागरिकलाई राहत भएको छ । गुठी संस्थान प्रधान कार्यालय काठमाण्डौले...

दैलेख  :  नेकपा एमाले जिल्ला कमिटि दैलेखले आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । नेकपा एमाले दैलेखले एक प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षकहरुका जायज माग...

काठमाडौं  :   कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको तर्फबाट नेपाल शिक्षक महासंघसँग वार्ता गर्ने जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएको बताएका छन् । बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा उपसभापति...

जाजरकोट :   जिल्लाको कुशे गाउँपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ । कुशे गाउँपालिका –८ जिन्तालाकी ६३ बर्षीया कालिकादेवी सिंहको ज्यान गएको हो । वडाध्यक्ष डिल्लीबहादुर सिंहले बाख्रा...

दैलेख  :  उत्कृष्ट कृषकमा वडाध्यक्ष नै पुरस्कृत हुनुभएको छ । दैलेखको नारायण नगरपालिका–२ का वडाध्यक्ष रेसम बहादुर थापा कृतिदेवल बहुउद्देश्यीय सहकारी संस्थाको १९ औ वार्षिक साधारण सभामा उत्कृष्ट कृषकमा...