

जाजरकोट । नेपाल खाद्य संस्थान बारेकोट गाउँपालिकामा घाट डिपोमा प्रयोग भएका सामग्री नै नक्कली भएको पाइएको छ। डिपो कार्यालय घाटको अभिलेख रजिष्टरमा हेर्दा ३५ प्रकारका सामग्री रहेको अभिलेखिकरण गरिएको...
८ चैत, सिन्धुपाल्चोक । राजधानी पूर्वका चार जिल्लाको लाइफलाइन मानिने लामोसाँघु-जिरी सडकखण्ड निर्माणको काम ठेकेदारले अनिश्चितकालको लागि बन्द गरेको छ । काम गरेको रकम नपाएको र असुरक्षा भएको भन्दै...
८ चैत, काठमाडौं । चैत १० गतेबाट संचालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन ।...
सिन्धुपाल्चोक । इन्द्रावती गाँउपालिका– ५, प्यूघरका ३६ घर माझी परिवारको लागि एकीकृत बस्ती बन्ने भएको छ । आफ्नो नाममा जग्गा नभएका माझी परिवारलाई जग्गाको लालपूर्जा समेत उपलब्ध गराई सो...
७ चैत, काठमाडौंँ । हास्य टेलिसिरियल भद्रगोल समूहले च्यारिटी होली खेलेर जुटाएको पैसा धुर्मुस–सुन्तली फाउन्डेशनलाई हस्तान्तरण गरेको छ । भद्रगोल समूह र जेष्ठ सहकारी संस्थाले संयुक्त रूपमा आयोजना गरेको...
७ चैत, काठमाडौं । रंगहरूको पर्व फागु पूर्णिमा (होली) जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ ।...
६ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न काभ्रे गएको टोलीमाथि आक्रमण भएपछि फायरिङ गर्नु परेको प्रहरीले दाबी गरेको छ । विशेष सुराकीका आधारमा अपरेशनका...
कपिलबस्तु । श्रीमान बिरुद्द बहुविवाह मुद्धा दायर गरेकी कपिलबस्तु शिवराज नगरपालिका वडा नं ५ घर भई हाल बुटवल उपनागरपालिका वडा नं ६ बस्ने सुमन जैसवाल अदालतबाट बहुविवाह ठहर नभय...
काठमाडौ । म बदलिन्छु अनि मेरो देश बद्लिन्छ भन्दै क्लिन काष्ठमण्डप अभियान एक १७ बर्षिय किशोर केपि खनालले नेतृत्व गरेपछि बिगत केही बर्ष देखि देशमा सफाइको तरंग फैलिएको छ...
कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् । यसअघि...