आइ हेइट यु विप्लब ! किनकी तिमी पनि उही ड्याङका मूला हौ ! श्रमिक र जनसाधारणलाई तर्सायौ उनीहरूको शरीर र शान्ति, अमनचैनको हत्या गर्यौ उनीहरूको भावना र महत्वाकाङ्क्षाको बलात्कार...