Loading... आजः सोमवार, भदौ १, २०८३
Trending

काठमाडौं  :  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सांसद पद खारेजीको माग गर्दै परेको रिटमा शुक्रबार सुनुवाइ गर्दै संवैधानिक...

काठमाण्डौँ  :  एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक अर्थमन्त्रालयमा बसिरहेको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो । भोलि कार्यदलले शीर्ष नेताहरुलाई बुझाउने कार्यदल...

काठमाडौं  :  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २१४३.९३ विन्‍दुमा पुगेर बन्द भएको छ। नयाँ सरकार गठन भएदेखि सेयर बजारले उचाइ लिन थालेको हो। आज नेप्से १८.८ अंकले...

धनगढी  :  सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बुधवार सूचना टाँस गरी दलहरूलाई मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरिएको हो।‍ सुदूरपश्चिम प्रदेश सरकार...

काठमाडौं  : गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले कानुन विपरित दर्ता भएका र नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी,...

काठमाडौँ  :  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विश्वासको मत दिन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र)को दल कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री...

  काठमाडौँ  :  भारतीय लगानीकर्ता ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर)लाई माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गर्न दिएको थप समयावधिबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्णय गर्ने भएको छ...

काठमाडौँ  :  सरकारले छिमेकी देश भारत र चीनमा कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउनु...

काठमाडौं  :  उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने पुल्चोक स्थित मन्त्रीको सरकारी निवासमा सरेका छन्। उनी बिहीबार दिउँसो सरकारी निवास सरेका हुन्। सरकारी निवासमा मन्त्री लामिछानेले झन्डोत्तोलन गर्नुका साथै...