

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठसँग स्पष्टीकरण सोधेको छ । सांसद श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड...
काठमाडौं : थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १२१६ नमूना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानले पार्टी परित्याग गरेका छन्। उनले पार्टीको केन्द्रीय कमिटीमा आफूले राखेको फरक मतबारे छलफल नगरेपछि पार्टी छाडेको उल्लेख गरेका छन्। उनले केन्द्रीय...
सुर्खेत : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन पुरानो गठबन्धन बनेको बताएका छन । शनिबार नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो...
काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ। न्यायाधीश हरि फुयाँलको एकल इजलासले विपक्षीका नाममा अन्तरीम आदेश जारी भएको...
काठमाडौं : सरकारले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्तालगायत सरकारी कागजपत्र बनाउँन निर्देशन जारी गरेको छ । गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ हजार...
चितवन : वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन–२ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार उजुरी दर्ता भएका छन् । तीनवटा...
काठमाडौं : सरकारले मिटरब्याजी समस्याका विषयमा छानविनका लागि जाँझबुझ आयोग गठन गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजी समस्याका विषयमा छानविन गर्न तीन सदस्यीय जाँझबुझ आयोग गठन गरिएको...
काठमाडौं : गृहमन्त्री र सचिवले ‘सुराकी खर्च’को नाममा तजबिजमा रकम निकासा गर्न पाउने व्यवस्था खारेज गरिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । उपप्रधान तथा...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा तीन रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । सोमबार बसेको...