Loading... आजः शुक्रबार, बैशाख ११, २०८३
Trending

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको हो । नतिजा...

काठमाडौं  :  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि (बुधबार) दिउँसो प्रकाशित गर्ने जनाएको छ। बुधबार दिउँसो नतिजा प्रकाशित गर्ने निर्णय भइसकेको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले...

काठमाडौं  :  सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी)बारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले एसपिपीको विषयमा चर्को रुपमा आवाज उठाएपछि एसपिपीबारे सदनलाई जानकारी...

काठमाडौं  :  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आफैं फुट आउने दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेशस्तरीय बृहत भेला तथा प्रशिक्षण...

काठमाडौं  :  सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरे ।...

काठमाडौँ  :  नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन्। उनले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्। मुख्य प्रशिक्षक दशानायकेले व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताएका...

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट...

काठमाडौं  :  थप ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३३५७ नमूनाको परीक्षण भएकोमा ३५७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।...

काठमाडौं  :  नेपालमा थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ३७१८ नमूनामध्ये २२९ नमूनाको पोजिटिभ रिपोर्ट आएको...

काठमाडौँ : प्रहरी महानिरीक्षकमा आफूलाई नियुक्ति गरिपाउँ भनेर सर्वोच्च अदालतमा रिट दायर गरेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको रिट खारेज भएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की...