Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

काठमाडौँ : सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये...

मौद्रिक नीति सार्वजनिक

काठमाडौं  :   नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।...

काठमाडौं  :  सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। गडतौला निमिक्त...

काठमाडौं  :  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा।शिवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले...

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएका छन्। उनले रंगशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा। केशरजंग बरालसँग छलफल गरेका...

काठमाडौं  :   प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन्। दुर्घटनास्थल पुगेर प्रधानमन्त्रीले त्यहाँको घटनाबारे जानकारी लिएका हुन्। दुर्घटनास्थलबाट प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएको पाइलट...

  काठमाडौं :   सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।...

काठमाडौं :   प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग रहेको कुरामा सरकार दृढ रहेको बताएका छन्। संसदमा संसदको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सन् २०१६ को सुगौली...

काठमाडौं  :   प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई ३०० दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने घोषणा गरेको छ । आज पदभार ग्रहणपछि ओलीले आफ्नो पहिलो निर्णय सामाजिक सञ्जाल...

काठमाडौं  :   प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल गठन गरेका छन्। प्रधानमन्त्री ओलीले प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्री र विष्णु पौडेललाई उपप्रधान एवं अर्थमन्त्रीमा नियुक्त गरेका छन्। यसैगरी...