Loading... आजः मङ्लबार, बैशाख ८, २०८३
Trending

रिहा भए रेशम चौधरी

काठमाडौँ  :  टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी रिहा भएका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन्...

काठमाडौं  :  सरकारले यस वर्ष २५ हजार भूमिहीनहरूलाई लालपूर्जा वितरण गर्ने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट भाषण गर्दै भूमि आयोगमार्फत् २५ हजार भूमिहीनहरूलाई जग्गाधनी पूर्जा वितरण गर्ने...

काठमाडौं  :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दवासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । यसअघि समानुपातिक सांसद...

काठमाडौँ  :  राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी गरेका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४...

सुर्खेत  :  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड सहित सबै काण्डको छानबिन हुनुपर्ने बताएका छन् । आईतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा...

काठमाडौं  :  मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल...

दैलेख  :  दैलेखको शिरिस्थान नाभिस्थान लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तरगर्त मुख्यड्रिलिङ्ग कार्यका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता...

काठमाडौं : नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ । नेकपा माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप...

काठमाडौं  :  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान सुरू भएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान सुरू भएको हो। जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराईले...

काठमाडौं  :   प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित रहेको बताएका छन्। जेठ ५ गते संघीय संसद्को दुवै सदनको संयुक्त...