Loading... आजः शुक्रबार, बैशाख ११, २०८३
Trending

काठमाडौं  :  निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले सो जानकारी गराएको हो । स्तै, आयोगले...

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा दोस्रो पटक रवि लामिछाने चयन भएका छन्। लामिछानेलाई नेपाली नागरिक नरहेको सर्वोच्च अदालतले ठहर गरेपछि उनको गृहमन्त्री, सांसद र पार्टी सभापति पद गएको...

काठमाडौँ  :  रवि लामिछानेले पुन नेपाली नागरिकता लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् । नागरिकताको नियमवलीको नियम ११ अनुसार...

काठमाडौं  :  नयाँ बानेश्वरस्थित संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार दिउँसो प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले...

काठमाडौँ  :  पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ। यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको...

काठमाडौं  :  २० वटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमास (असोजदेखि पुससम्म) को वित्तीय विवरण प्रकाशित गरेका छन् । सरकारी स्वामित्व रहेको नेपाल बैंक र कृषि विकास बैंकको...

काठमाडौँ  :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन् । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आइतबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपालको...

काठमाडौँ  :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। शनिबार प्रतिनिधिसभामा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत र उनको विपक्षमा...

काठमाडौं  :  सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार बिहान राष्‍ट्रपति कार्यलयमा आयोजित कार्यक्रममा घिमिरेले शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख घिमिरेलाई शपथ गराएकी हुन्।...

काठमाडौं  :  कोही पनि कर्मचारी गृहजिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्न नपाउने भएका छन्। गृह मन्त्रालयले यससम्बन्धी व्यवस्था भएको कार्यविधि ल्याएको छ। ‘अधिकृतको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला...