Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

काठमाडौं : १९ औं संस्करणको एनएसजेएफ स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत उत्कृष्ट वर्ष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय पुरुष फुटबलका अन्जन विष्ट र भलिबलकी अरुणा शाहीले जितेका छन् । नेपाल खेलकुद...

काठमाडौँ  :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्र आरणले दिएको रिट मंगलबार दर्ता भएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र राज ढकालले बताए...

काठमाडौँ  :   नेकपा एमालेले राष्ट्रपति निर्वाचनका लागि संघ तथा प्रदेशका सांसदहरुका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार प्रदेश, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरुलाई...

काठमाडौं  :  दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा यूएईलाई १८७ रनमा अलआउट गर्दै नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा विजयी भएको छ । दुबई अन्तर्राष्ट्रिय...

  काठमाडौं  :  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय ९कक्षा ११ र १२० सानोठिमी, भक्तपुरद्वारा २०८० सालमा सञ्चालन...

काठमाडौँ  :  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०का दुई महिला विमान चालक (पाइलट)ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान...

काठमाडौं  :  नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ। शनिबार शंखमुलको एक रेष्टुरेन्टको छतबाट खसेका उनको उपचारका क्रममा मृत्यु भएको हो। उपाध्याय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताएका छन । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने...

काठमाडौँ  : नेपाल आईसीसी यू–१९ विश्वकपमा पुगेको छ । निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा पुगेको हो । १९२ रनको लक्ष्य...

दैलेख  :  नेकपा एमालेका (सचिव) एवम् मिसन ग्रास रुट अभियानका कर्णाली प्रदेशका संयोजक योगेश भट्टराईले सहमतिको मसी सुक्न नपाउँदै नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासघात गरेको...