Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

काठमाडौँ  :  नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई...

काठमाडौं  :   विश्व क्रिकेट लिग टू क्रिकेटको अन्तिम खेलमा यूएईविरुद्ध जित निकाल्दै नेपाल सोझै एक दिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ। लिग टू को शीर्ष ३ मा स्थान बनाउँदै...

काठमाडौं  :  सरकारले आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुन तथा नियमनका विषयमा सुझाव दिन समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार नेपाल पत्रकार...

काठमाण्डौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा...

काठमाडौँ :  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालयले सोमबार आयोजना गरेको विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेका हुन् ।...

काठमाडौँ  :  निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शितल निवासबाट बिदाइ गरिएको छ । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरिएको हो...

काठमाडौं  :  आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अन्तिम शृंखलाको दोस्रो खेलमा यूएईलाई एक सय ७७ रनले पराजित गरेसँगै दुई खेल अगावै नेपालले एकदिवसीय मान्यता जोगाएको छ। त्रिवि क्रिकेट...

काठमाडौं :  उपराष्ट्रपति निर्वाचनमा चारजनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चारजनाको उम्मेदवारी कायम रहेको जनाएको छ । उपराष्ट्रपति उम्मेदवारविरुद्ध परेको उजुरीमाथि...

काठमाडौं  :  उपराष्ट्रपति पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ। नेकपा एमालेबाट एक जना, जनता समाजवादी पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक जनाको उम्मेदवारी दर्ता भएको हो। जसपाबाट...

  कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराएका थिए । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति...