Loading... आजः शनिबार, बैशाख १२, २०८३
Trending

काठमाडौँ  :  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री...

धनगढी  :   सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका असन्तुष्ट सांसदहरुले संसदीय दलको नेता फेरेका छन् । दलका बहुमत सदस्यहरुले दलको नेता रहेका खगराज भट्टलाई पदमुक्त गरेर यसअघि प्रमुख सचेतक रहेका...

सुर्खेत  :   कर्णालीबाट राष्ट्रिय सभाका लागि गठवन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस रुकुमका कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रबाट कालिकोटका...

विराटनगर  :   राष्ट्रिय सभा निर्वाचनमा कोसी प्रदेश महिला क्लस्टरबाट एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी छन् । उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मा‌‌ओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् ।...

काठमाडौं  :   नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए ।  माओवादी केन्द्रका ५, एकीकृत...

काठमाडौं  :   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले माघ २२ गते दुवै सदनको बैठक बोलाएका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा...

सुर्खेत  : कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले आफ्ना एक वर्षे कार्यप्रगति सार्वजनिक गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले आफ्नो...

दैलेख  :   ७ वर्षीया बालिका बलात्कार घटनाका कसूरदारलाई दैलेख जिल्ला अदालतले मंगलबार जन्मकैद गरेको छ ।सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्तालाई २५ वर्ष काराबास ९जन्मकैद०संगै सात लाख...

दैलेख  :   सशस्त्र प्रहरी बल ६ नंं बाहिनी सुर्खेतको आर्थिक सहयोग तथा सशस्त्र प्रहरी बल आश्रित गुल्म दैलेखको श्रमदानमा दैलेख सदरमुकामको बसपार्कमा निर्मित यात्रु प्रतीक्षालय मंगलबार नारायण नगरपालिकालाई हस्तान्तरण...

जनकपुरधाम  :   मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ। सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको हो। शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय गरी दुई...