Loading... आजः शुक्रबार, बैशाख १८, २०८३
Trending

काठमाडौं  : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय...

दैलेख  :  जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञाको समयमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने भएको छ । मंगलवार एक सूचना जारी गर्दै निषेधाज्ञाको समयमा कालोबजारी गर्नेलाई कडा कारबाही गरिने जनाएको...

सुर्खेत  :  कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र...

नेपालगञ्ज  :  जटिल किसिमका संक्रमितको चाप बढेपछि भेरी अस्पताल नेपालगञ्जले अक्सिजनको अभावलाई पूर्ती गर्ने उदेश्यले अस्पताल कम्पाउण्डभित्रै बीस हजार लिटर क्षमताको लिक्युड अक्सिजन ट्यांक जडान गरेको छ । तिव्र...

दैलेख :  कोरोना भाइरस कोभिड–१९ को संङक्रमणबाट दैलेखमा थप एक जनाको मृत्यु भएको छ । सोमवार दैलेखको दुल्लु नगरपालिका–१२ लम्सुका ३५ बर्षीया पुरुषको मृत्यु भएको हो । स्वास्थ्य सेवा...

दैलेख  :  कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको दर बढ्दै जाँदा संक्रमण नियन्त्रण, रोकथाम र संक्रमितको उपचारमा सहयोग पु¥याउन स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र...

काठमाडौं :  नेपालमा कोरोनाभाइरसका सात हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ३८८...

कठमाडौ  :  राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी र...

काठमाडौं  :  गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन्।...

सुर्खेत :  गत चैत ३१ गतेसम्म कर्णालीमा संक्रमण न्यून थियो। सुर्खेत बाहेक कर्णालीका अन्य जिल्ला संक्रमणमुक्त थिए। सुर्खेतमा पनि न्यून अर्थात् ३६ जना मात्रै संक्रमित थिए। कोरोना अस्पतालहरु बन्द...