

दैलेख : जिल्लाको भगवतिमाई गाउँपालिकामा शनिवार परेको असिनाले बाली नष्ट गरेको छ । शनिवार दिउसो गाउँपालिकाको –२,३,४,५,६ परेको अविरल बर्षा संगै परेको असिनाले किसानले लगाएको मकै बाली नष्ट गरेको...
काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल...
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट...
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखा पाखा नगर्ने बताएका छन् । ओलीले आइतवार प्रेस वक्तव्य...
काठमाडौं : कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या बृद्धि भएसँगै अक्सिजनको माग ह्वात्तै बढेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले वितरण गर्ने निर्णय गरेको छ...
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा...
दीपक ज्ञवाली बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।नेकपा (माओवादी केन्द्र), नेपाल काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले आइतबार अविश्वासको...
दैलेख : कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण दैलेखमा पनि दैनिक रुपमा तिव्र गतिमा फैलिएको छ । पछिल्लो डेढ सातायता नयाँ सक्रमितहरु थपिने क्रम बढ्दोछ । मृत्युदर पनि बढिरहेको छ...
काठमाण्डौ : पूर्वसचिव माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको...
बाँके : पछिल्लो समय नेपालमा नयाँ भेरियन्टसहितको कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ। यसबाट बाँके जिल्ला पनि अछुतो छैन्। अहिले जिल्ला हटस्पट बनेको छ।बाँकेको कोभिड उपचार गर्ने भेरी अस्पतालमा...