Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

थप २६०७ जनामा कोरोना संक्रमण, ३९ जनाको मृत्यु

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
७ हजार ७११ पीसीआर परीक्षणबाट १ हजार ७६८ र ४ हजार ७७३ एन्टिजेन परीक्षणबाट ८३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा ३९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १४१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

error: Content is protected !!