Loading... आजः बिहिबार, असार १८, २०८३
Trending

दैलेख  :  जिल्लाको ठाटिकाँध गाउँपालिकामा –६ संचालन भएको निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरमा १५६ जनाकोे शल्यक्रिया गरिएको छ । चौधरी फाण्डेशन नेपाल,नबिल बैक तेज कोइली एण्ड रुती फाण्डेशनको आर्थिक सहयोग...

दैलेख  :  नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट दैलेखले पहिलो पटक केन्द्रीय सदस्य पाएको छ । नेपाली काँग्रेसको ७२ वर्षे इतिहास मै पहिलो पटक दैलेखको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य आदीबासी...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा २३७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ६० जनामा पीसीआर परीक्षण गरिएकोमा २३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...

दैलेख  :  रोजगार कार्यक्रममा स्थानीय युवाहरूलाई नसमेटिएको भन्दै दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालीका वडा नम्बर १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवाहरूलाई नसमेटिएको भन्दै...

काठमाडौं  :  इसाई धर्मावलम्बीहरूको चाड क्रिसमसका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डिसेम्बर २५ ९पुस १०० मा पर्ने क्रिसमसका दिन सार्वजनिक बिदा दिने...

काठमाडौँ  :  सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा...

दैलेख  :  नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काँग्रेस दैलेखले पहिलो पटक केन्द्रीय सदस्य पाएको छ । इतिहास मै पहिलो पटक दैलेखको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य आदीबासी जनजाती महिलातर्फ सीता...

दैलेख  :  दुई वर्ष अघि सकारले छाउँगोठ अिभयान संचालन ग¥यो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र स्वास्थ्य राज्यमन्त्री नवराज रावत र महिला तथा बालबालिका मन्त्रालयका...

काठमाडौं :  पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ५१० जनामा पीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...

काठमाडौँ  :  विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन । युवा नेतृ दर्शनाले बिहीबार सामाजिक सञ्जालमार्फत् राजीनामाको घोषणा गरेकी हुन । दर्शनाले...