Loading... आजः मङ्लबार, असार १६, २०८३
Trending

दैलेख  :  दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रीता शाहीको कार्यकक्षमा नागरिकले जनकरार पत्र (तमसुक) राखेका छन्। स्थानीय तह निर्वाचन अघि त्यहाँका सचेत नागरिकले उम्मेदवारहरूलाई गराएको जनकरार पत्र अर्थात्( ‘तमसुक) गाउँपालिका...

दैलेख  :  नेकपा एमाले दैलेखका उपसचिव गंगाराम दाहालले पदबाट राजीनामा दिएका छन् । एमाले दैलेखको ७ औँ जिल्ला अधिवेशनबाट उपसचिवमा निर्वाचित भएका दाहालले स्थानीय तह निर्वाचनमा दुल्लु नगरपालिकामा एमालेलाई...

सुर्खेत  :  प्रदेश अस्पताल सुर्खेतमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको प्रदेश अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको...

दैलेख :  स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख उप प्रमुखर र वडा अध्यक्षले पदभारग्रहण गर्दै लोकप्रिय हुन विभिन्न निर्यय गर्ने गरेका छन । शुक्रवार पदभारग्रहण गरेका अधिकाँस पालिका प्रमुख र...

सुर्खेत  : सुर्खेतका नौ वटै स्थानीय तहका प्रमुखहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । नवनिर्वाचित पालिका प्रमुखहरुलाई जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले...

दैलेख  :  स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कर्णाली प्रदेशका सबै पालिकाको नतिजा सार्वजनिक भएको छ। अन्तिम परिणामअनुसार यो पटक कर्णालीमा नेकपा एमालेले घाटा बेहोरेको छ। २०७४ को निर्वाचनबाट कर्णालीका...

दैलेख  :  २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट नारायण नगरपालिका–१ को वडा अध्यक्षमा निर्वाचित तीर्थनारायण श्रेष्ठले आफ्नो पाँच वर्षे कार्यकालका एक हजार २५ दिनमा गरेका कामको...

दैलेख  :  जिल्लाका ११ स्थानीय तहमा निर्वाचित हुनुभएका नगर प्रमुख तथा अध्यक्षहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । निर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस दण्डपाणि...

दैलेख  :  दैलेखमा रहेका ११ पालिका मध्ये २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका नगरपालिकाका उप प्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष पुन दोहोरिन खोज्दा जनता बाट जनमत नपाउँदा पराजित...

सुर्खेत  : कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै वीरेन्द्रनगरको प्रमुखमा एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा निलकण्ठ खनाल विजयी...