

सुर्खेत : आइतबारको कर्णाली प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको छ । दशौं अधिवेशन अन्तर्गतको १७ औं बैठकको दोस्रो बैठकमा प्रतिपक्ष दलसँग सरकारले गरेको ७...
काठमाडौं : राष्ट्रपति विद्या देवी भण्डारीले मन्त्रिमण्डल पुनर्गठन गरेकी छन्। नेकपा एकीकृत समाजवादीले पठाएको नयाँ मन्त्रीहरुलाई समेट्दै उनले मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६...
दैलेख : नारायण नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा नगरपालिकामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ । नारायण नगरपालिकाको दशौँ नगरसभाको अवसरमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गरेको हो । उत्कृष्ट हुने...
दैलेख : नारायण नगरपालिकामा रहेका छ वटा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गरिएको छ । नारायण नगरपालिकाको सहयोगमा छ वटा स्वास्थ्य चौकीको आर्थिक वर्ष २०७८/०७९ को सामाजिक परीक्षण गरिएको हो...
दैलेख : जिल्लामा रहेका सरकारी कार्यालयका सूचना अधिकारीले सूचनाको हकले दिन नमिल्ने तोकेका सूचना बाहेक अन्य सबै सूचना दिन आफूहरू तयार रहेको बताएका छन् । सूचनाको हक प्रवर्द्धन गर्ने...
दैलेख : कोरोना महामारीका कारण रोजगारी गुमाएका अति विपन्न,एकल महिला,घरेलुहिसा पीडित,अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गरिएको छ । कोभिड १९ को सन्दर्भमा सामुदायिक सुरक्षा जालो र नारीवादी आन्दोलनको सुदृढीकरण अन्तर्गत व्यापक...
दैलेख : ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनःस्थापना गरिएको छ । ०२८ सालअघिसम्म दैलेखको कोतगढीमा रहेको तोप ०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा आउँदा त्यहाँ सुरक्षित...
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका–३ मा टेकराज आचार्यको पंक्षीफर्ममा बर्डफ्लु परीक्षणका गरे पछि रोग पुष्टि भएको हो । एकै दिन एक सय टर्की र...
दैलेख : जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम पारित भएको छ । नगर प्रमुख गणेशकुमार शाहीले नगरको ११ औँ नगर सभामा पेश गरेको नीति तथा...
काठमाडौं : वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर...