Loading... आजः मङ्लबार, असार १६, २०८३
Trending

दैलेख  :  दैलेख गुराँस गाउँपालिकाका करार कर्मचारीले आन्दोलनलाई जारी राखेका छन । करार कर्मचारीहरुको म्याद नथप्ने गाउँपालिकाले निर्णय गरेपछि उनिहरु आन्दोलित भएका हुन । म्याद थप नभएसम्मको लागि अन्दोलन...

दैलेख  :  गुराँस गाउँपालिकामा शुक्रवार साँझ करार कर्मचारीले आन्दोलनमा भएको गोली काण्ड घटनाको सत्य तथ्य बुझ्न छानबिन समिति गठन गरिएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षमा...

दैलेख  :  नारायण नगरपालिका –५ मा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले उक्त प्रहरी पोस्टको उद्घाटन गरेका हुन । गाउँमा युवाहरू लागु...

दैलेख  :  गुराँस गाउँपालिकामा कार्यरत करार कर्मचारीको करार सम्झौता नगर्ने विषयलाई लिएर गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ । शुक्रवार करार कर्मचारीले गरेको आन्दोलनले उग्र रुप लिएपछि कार्यालयमा तोडफोड गरिएको...

काठमाडौं  :  नेपालमा थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ३७१८ नमूनामध्ये २२९ नमूनाको पोजिटिभ रिपोर्ट आएको...

दैलेख  :  नारायण नगरपालिका बजार क्षेत्रमा रहेका छाडा कुकुरहरूलाई रेबिज र खोइरो रोगको भ्याक्सिन लगाइएको छ । जिल्लाको सदरमुकाम समेत रहेको मुख्य बजार क्षेत्रमा छाडा कुकुरको बिगबिगी बढेपछि रेबिज...

दैलेख  :  स्थानीय तहका करार कर्मचारीलाई बिना सर्त काममा फर्किने वातावरण बनाउन कर्मचारी संगठनहरुले माग गरेका छन् । शुक्रवार नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र एकीकृत...

काठमाडौँ : प्रहरी महानिरीक्षकमा आफूलाई नियुक्ति गरिपाउँ भनेर सर्वोच्च अदालतमा रिट दायर गरेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको रिट खारेज भएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की...

काठमाडौँ  :  प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा कांग्रेसकी सचेतकसमेत रहेकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेकी हुन् । उपसभामुखमा...

सुर्खेत :  नेपालमा कोभिड पुर्नस्थापना र विकासमा योगदान पु¥याउने उद्देश्यले संचालन भएको स्थानीय शासन प्रक्रियामा प्रक्रियामा युवा संलग्नता प्रबद्र्धन (प्रोयल) परियोजनाको पालिका स्तरिय समन्वय बैठकहरु सम्पन्न भएको छ ।...