Loading... आजः आइतवार, बैशाख ९, २०८१
Trending

घरमै भत्ता पाउँदा दंग यामलाल

दैलेख  :   दैलेखको गुराँस गाउँपालिका–८ खनाराका पूर्ण अपाङगता हुनुभएका यामलाल खड्कालाई सामाजिक सुरक्षाभत्ता घरमै बितरण गर्दै वडाध्यक्ष दीपेन्द्र ओली । सामाजिक सुरक्षाभत्ता पाँउने नागरिकलाई बैकमा लाइन लागेर भत्ता बुझ्न गाह्रो भएपछि गाउँपालिकाले घरमै पुगेर भत्ता दिने वितरण गर्न सुरु गरेको छ । तस्बिर कमल शर्मा