Loading... आजः बिहिबार, असार ११, २०८३
Trending

सुर्खेत  :  कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छन्। जम्मा ४० सांसद रहेका कर्णाली प्रदेश सभामा ३८ जना सांसद मतदानमा सहभागी भएका थिए। मतदानमा सहभागी ती...

काठमाडौँ  :  प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाको उद्दारमा कुनै कमजोरी नगर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

काठमाडौं  :  पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका घाइतेहरुको उद्धार कार्य जारी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका...

काठमाडौँ  :  पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी...

सुर्खेत  :  कर्णाली प्रदेशको सभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ। शनिबार सत्तागठबन्धन दल नेकपा एमाले बाट नन्दा गुरुङ र नेपाली काँग्रेस बाट खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको हो।...

कैलाली  :  सभामुखका दुवै उम्मेदवारले बहुमत पाउन नसकेपछि आज पनि सुदूरपश्चिम प्रदेशले सभामुख पाउन सकेन । यहाँ माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली काङ्ग्रेसबाट मनाबहादुर रावल सभामुखका उम्मेदवार छन्...

सुर्खेत  :  समय सापेक्ष तलव सुविधा निर्धारण गर्न कर्णालीका निजामति कर्मचारीहरुले सुझाव दिएका छन्। उच्चस्तरीय तलव सुविधा आयोगलाई पेश गर्ने सुझाव संकलनका लागि नेपाल निजामति कर्मचारी संगठन कर्णाली प्रदेशले...

काडमाण्डौँ  :  सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । लामिछाने केहीबेरअघि रिहा भएका उनका कानुन व्यवसायी सरोज घिमिरेले बताए । हिजो बिहीवार...

सुर्खेत  :  १० कक्षा पढेर पनि राजनीतिमा अविराम लागेका रुकुम पश्चिमका नेता राजकुमार शर्मा (आर्ट) पहिलो प्रयासमै सांसद र कर्णालीको मुख्यमन्त्री बनेका छन् । २०२८ साल भदौ १८ गते...

काठमाडौं  :  सातै प्रदेशले मुख्यमन्त्री पाएको छ। बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकै दिन चारवटा मुख्यमन्त्री नियुक्त भएका छन्। मधेसमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव, लुम्बिनीमा एमालेका...