Loading... आजः मङ्लबार, असार १६, २०८३
Trending

सुर्खेत  :   कर्णालीमा प्रहरी सेवा सम्बन्धी विधेयक ल्याउन लागिएको छ । यसका लागि कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा टेबुल भएको छ । सरकारका तर्फबाट...

काठमाडौं  :   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा मागेको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा...

सुर्खेत  :   पिसाब फेर्ने क्रममा चिप्लिएर जाजरकोटका एकजना भेरी नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ बर्षीय नरु चन्द रहेका छन् । चन्द शिवालय...

काठमाडौं  :   तीन वर्षसम्म वित्तीय व्यवस्थापन हुन नसक्ने १०० मेगावाट भन्दा माथिका सबै प्रारुपका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खारेज गर्न सरकारी समितिले सिफारिस गरेको छ । विद्युत...

वीरेन्द्रनगर  :   कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्रप्रसाद भारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार...

काठमाडौं  :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुसँग आ व २०८०/८१ को वार्षिक कार्यसम्पादन सम्झौता भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन...

सुर्खेत  :   दुई साता यता सुर्खेतमा डेंगीको संक्रमण बढ्दै गएको छ । जिल्लामा हालसम्म ११ जनामा डेंगीको संक्रमण पुष्टि भइसकेको छ । जिल्लामा सबैभन्दा बढी वीरेन्द्रनगरमा डेंगी संक्रमण देखिएको...

काठमाडौँ  :   नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो...

दैलेख  :   दैलेखको गुराँस गाउँपालिका–५ स्थित स्थानीय रुद्रबहादुर गिरीको घरमा चट्यांङ प¥यो । घरमा चट्याङ पर्दा गिरीको पत्नि ४४ वर्षिय चन्द्रा, छोरी १७ वर्षिय मायाको शरिर जलेर घाइते भए...

सुर्खेत  :   कर्णालीमा एक लाख बढी घरमा प्रहरीले स्टिकर टाँस गरेको छ । सुरक्षित कर्णाली विशेष अभियान, २०८०ु अन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालयले घर(घरमा स्टिकर टाँस गरेको हो ।...