Loading... आजः मङ्लबार, असार १६, २०८३
Trending

काठमाडौँ  :   सुनकाण्डको छानबिनको माग गर्दै गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् बुधबारबाट सञ्चालन भएको छ । छानबिनका लागि आयोग गठन गर्ने दलहरुबीच सहमति भएपछि बैठक चलेको...

काठमाडौं  :   चार देश सम्मिलित महिला टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो खेल पनि जितेको छ। आज (बुधबार) भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले हराउँदै लगातार दोस्रो खेल जितेको हो।...

सुर्खेत  :   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक अर्काको परिपुरक भएको बताएका छन् । विश्वका उत्कृष्ट संविधान जस्तै नेपालको संविधान पनि उत्कृष्ट रहेको उनले बताए । प्रदेश...

काठमाडौँ  :   प्रदेश सभाको अध्यक्षता गर्ने सासदले विश्वासको मत दिन नपाइने संबिधानमा उल्लेख गरेपछि कोशी प्रदेशमा संबिधानको धज्जी उडाँउदै कोशीका मुख्यमन्त्री उद्वव थापाले सोमबार विश्वासको मत पाएका छन् ।...

सुर्खेत  :   सुर्खेत उद्योग वाणिज्य संघले चीनसँग जोडिएका नाकाहरु खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेको छ । कोरोना महामारीको समयमा बन्द भएका उत्तरी नाकाहरु...

काठमाडौँ  :   नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ ।​ आइतबार सिंहदरबारमा बसेको...

काठमाडौँ  :   युरोपेली राष्ट्र स्पेनले फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको ९ औँ संस्करणको फाइनल खेलमा इंग्ल्यान्डलाई १(० गोलले हराउँदै स्पेनले...

कमल शर्मा दैलेख  :   दैलेखका ग्रामिणक्षेत्रमा बाली जोगाउँन मुस्किल पर्ने गरेको छ । जंगली जनावरले बाली पाक्नु अगाडीनै खाएर नष्ट गर्ने समस्या कारण किसानलाई बाली जोगाउँनै मुस्कील हुने गरेको...

काठमाडौँ  :   ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले गत साउन २१ गते दिएको आदेश तत्काललाई अलपत्र पर्ने अवस्था आएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल...

सुर्खेत  :  कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा हुने भएको छ। प्रदेश स्थापना तथा सहिद दिवस र साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारमा सार्वजनिक...