

जाजरकोट : जिल्लाको कुशे गाउँपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ । कुशे गाउँपालिका –८ जिन्तालाकी ६३ बर्षीया कालिकादेवी सिंहको ज्यान गएको हो । वडाध्यक्ष डिल्लीबहादुर सिंहले बाख्रा...
दैलेख : उत्कृष्ट कृषकमा वडाध्यक्ष नै पुरस्कृत हुनुभएको छ । दैलेखको नारायण नगरपालिका–२ का वडाध्यक्ष रेसम बहादुर थापा कृतिदेवल बहुउद्देश्यीय सहकारी संस्थाको १९ औ वार्षिक साधारण सभामा उत्कृष्ट कृषकमा...
दैलेख : राष्ट्रिय बाणिज्य बैककोको एटीएम तोडफोड भएको छ । एटीएमबाट रकम चोर्ने उद्देश्यले तोडफोड भएको जिल्ला प्रहरी कार्यालय र्दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताएका छन । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा...
दैलेख : चट्याङमा परेर नौ जना घाइते र एक जनाको मृत्यु भएको छ । दैलेख जिल्लाको महावु गाउँपालिका –३ बासी रिठ्ठामा परेको चट्याङमा परी नौ जना घाइते र एक...
दैलेख : दैलेखको ठाँटीकाँध गाउँपालिकामा सर्पले टोकेर किशोरीको मृत्यू भएको छ । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा –१ नुवावनकी १७ वर्षीय कल्पना शाही रहेकी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक...
सुर्खेत : तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिब ७९ किलोमिटर सडक कालोपत्र गरेको छ । तीन वर्षमा भएको सडक कालोपत्रको तथ्याङ्कलाई हेर्दा ७८...
काठमाडौँ : सुन तस्करीमा संलग्न भएको आरोपमा २९ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका २६ र फरार सूचीमा रहेका...
सुर्खेत : कर्णाली प्रदेशवासीले दूषित पानी पिउने गरेको पाइएको छ। एक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा १९ प्रतिशत जनताले मात्रै शुद्ध पानी पिउने गरेका छन्। तीमध्ये ८१ प्रशितले दूषित पानी...
सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी वर्ष ३० कि जानकी रेग्मी अधिकारीको आज शल्यक्रिया गरिसकेपछि अस्पतालमै मृत्यु भएको उनका...