

सल्यान : सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको गाडी बिहीबार दिँउसो सल्यानको कुमाख...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार मातहतका प्रशासनिक संरचनामा ढिलोचाँडो पुनर्संरचना आवश्यक हुने बताएका छन नेकपा (एमाले) सुर्खेतद्वारा आयोजित संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवस...
दैलेख : दैलेखमा जिल्लामा पछिल्लो समय लागु औषध र आत्महत्याका घटनामा बृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयले आज दैलेख सदरमुकाममा आयोजना गरेको पत्रकारसंग छलफल कार्यक्रममा उक्त जानकारी...
सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नो निर्वाचन क्षेत्रमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण सुरू गरेका छन । भूमि समस्या समाधान आयोग जिल्ला समिति...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको बजेट प्रभावकारी रूपमा खर्च गर्ने उद्देश्यले मन्त्री सँगै कार्यसम्पादन सम्झौता गरेका छन् ।बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री...
सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको गोप्य सूचनाका आधारमा गरिएको अपरेसनमा १३ लाख रुपैयाँभन्दा...
दैलेख : दैलेख जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८१ देखि चालु आर्थिक वर्ष २०८२ असार ३१ गतेसम्म जम्मा ४०४ मुद्दा दर्ता भएका छन्। गत आर्थिका बर्ष फर्छयौट हुन बाकी...
दैलेख : २८ दिनको नवजात शिशु चोरेर भाग्न खोज्ने १६ वर्षीय बालिकालाई दैलेख जिल्ला अदालतले ३ वर्ष ४ महिना कैद र ३३ हजार ३ सय ३३ रूपैंयाँ जरिवाना सजाय...
दैलेख : दैलेखमा भीरबाट खसेर मृत्यू भएको छ । भैरवी गाउँपालिका वडा नं ७ डाँडासरुका १२ वर्षीय बालक विशाल बरालको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ...
सुर्खेत : राष्ट्रिय लोक तथा दोहोरी गीतप्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष गायिका हरिमाया कार्कीको तीज गीत मधु सार्वजनिक गरिएको छ । शुक्रबार हरिमाया कार्की अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको...