Loading... आजः बिहिबार, असार १८, २०८३
Trending

दैलेख  :  मतदाता संख्या भन्दा बढी मत खसेपछि नेकपा (एमाले) दैलेखको निर्वाचन प्रक्रिया रद्द भएको छ । कुल मतदाता संख्या ७२१ रहेकोमा निर्वाचनमा ७४८ मत खसेपछि निर्वाचन प्रक्रिया रद्द...

सुर्खेत  :  कर्णाली सरकारले गठबन्धन टिकाउन झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलको आरोप छ। बुधबार कर्णाली प्रदेशसभाको नवौं संसद् अधिवेशनमा...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा मुलुकमा ३०७५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ नमुना परीक्षण ९९०५१ पीसीआर० र ३९८५ एन्टीजेन० परीक्षणमा ती संक्रमित...

सुर्खेत  :  नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत विसी निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व छनोट गर्न नसकेपछि निर्वाचनबाट टुंगो लगाइएको हो । निवर्तमान एमाले सुर्खेत...

दैलेख  : नेकपा एमाले दैलेख नयाँ नेतृत्व छनोटका लागि आज भएको मतदान सकिएको छ । विहान साढे ८ बजेबाट शुरु भएको मतदानमा ७१७ मत खसेको छ । कुल ७२१...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा मुलुकमा २४४४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ३३ नमुना ९१० हजार ६४८ पीसीआर र ४६३ एन्टीजेन० परीक्षण गर्दा...

दैलेख  :  जिल्लामा पुन कोरोना संङक्रमणका बिरामी भेटिन थालेका छन । लामो समय कोरोना संक्रमणको दर शुन्यमा रहेको दैलेखमा सोमवार २ जनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा...

सुर्खेत  :  कर्णाली प्रदेश लोकसेवा आयोगले ४८७ पदका लागि विज्ञापन खुला गरेको छ । प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाका लागि पाँचौँ तहका विभिन्न सेवा समूहका लागि अप्राविधिक...

दैलेख  :  दैलेख जिल्ला सदरमुकाममा जारी नेकपा (एमाले) को सातौँ जिल्ला अधिवेशनमा सहमतीको प्रयास असफल भएको छ । जिल्ला अधिवेशनको मुख्य एजेन्डा नयाँ नेतृत्व चयन गर्ने हो । नयाँ...

दैलेख  :  नेपाल निजामति कर्मचारी युनियनको अध्यक्षमा दिनेश कमाुर खड्का निर्वाचित भएका छन । शनिवार दैलेख सदरमुकाममा सम्पन्न आठौ जिल्ला अधिबशेनले खड्काको नेतृत्वमा सर्बसम्मत कार्य समिति चयन गरेको हो...