Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

आइतबार १३ सय कोभिड बिरामी थपिए, ११ को मृत्यु

काठमाडौं  :  पछिल्लो २४ घण्टामा मुलुकमा आइतबार थप १३ सय ८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ८७०४ जना डिस्चार्ज भएका छन् । ९ हजार २५१ जनाको नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् । सक्रिय संक्रमित संख्या ४५ हजार ३४८ रहेको छ ।

गत २४ घण्टामा ७९ हजार ९५९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।