Loading... आजः आइतवार, असार २८, २०८३
Trending

आगलागी परी घाइतेभएकाहरुको हेलिकप्टर मार्फत उद्धार गरिदै । तस्बिर नेपाल प्रहरी दैलेख  :  दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाईते भएकाहरुको उद्दार गरिएको छ । आठविस नगरपालिका–६ मा रहेको सल्लेरी...

दैलेख  :  दैलेखमा आगलागीमा परेर १२ जना घाइते भएका छन । जिल्लाको पश्चिममा पर्ने आठबिस नगरपालिका –६ मा रहेको (माल्या) सामुदायिक बनमा लागेको आगोमा परी १२ जना घाइते भएका...

काठमाडौँ  :   नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई सचिवबाट पार्टीले निलम्बन गरेको छ । बुधबार एमालेले एक विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पार्टीबाट निलम्बन गरेको...

काठमाडौँ  :  संवैधानिक परिषद्‍ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस...

कालिकोट  :  कालिकोटमा बलात्कार आरोपमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा गाउँलेले प्रहरी र पीडित परिवारमाथि आक्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार बलात्कार आरोपी पलाँता गाउँपालिका–६...

सुर्खेत  :  निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले सुर्खेत– काठमाडौं उडानका लागि अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को सहमतिपछि श्रीएयरलाइन्सले उडानका लागि अनुमति पाएको हो । यसअघि...

खोलामा डुबेर मृत्यु

दैलेख  :  पौडीखेल्ने क्रममा लोहोर खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षिय खगेन्द्र नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ...

दैलेख : टोल विकास संस्था मार्फत विकास निर्माणका काम अगाडी बढाउँन भगवतीमाई गाउँपालिकाले टोलविकास सस्थाका पदाधिकारीको क्षमता विकास तालीम संञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना तथा नवप्रवर्तन साझेद्धारी कोषको...

दैलेख : दैलेख जिल्लाका एघारै पालिकामा गाई भैँसीमा लाग्ने लम्पी स्किन नामक रोगको प्रकोप फैलिएको पाइएको छ । जिल्ला पशु अस्पताल तथा पशुसेवा कार्यालयले जिल्लाका एघारै पालिकामा उक्त रोग...

धादिङ  :  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिक भार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन्। विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च...