

काठमाडौँ : नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु लामो नरहेको दाबी गरेका छन् । अब सरकारको विकल्प खोज्ने बेला आएको उनको भनाइ छ । शुक्रवार संसद भवन...
काठमाडौँ : वीर अस्पतालका सात सय जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषदले वीरका सात सय वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने...
बझाङ : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ। बझाङमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहको उपचारको क्रममा निधन भएको हो। नेपालगन्जको...
काठमाडौँ : विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव एवं आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा सजाय निर्धारण गरेको छ। मंगलबार...
सुर्खेत : कर्णाली प्रदेश योजना आयोगले बजेट निर्माणका क्रममा बिचौलियामार्फत अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरेको दाबी गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै कर्मचारीलाई कारबाही गरेको जानकारी...
सुर्खेत : कर्णालीमा आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल सुरु भएको छ । कर्णाली प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले संसदमा प्रस्तुत गरेको बजेटमाथिको छलफल...
सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन २०८० भदौ २९ र ३० गते हुने भएको छ। सोमबार बसेको एमाले प्रदेश कमिटीको पाँचौ पूर्ण बैठकले अधिवेशन भदौ २९...
दैलेख : दैलेखमा बाख्रा गोठालो गएका एक बालकको छामघाट खोलामा डुबेर मृत्यु भएको छ। भैरवी गाउँपालिका–३ कोईराल गाउँ बस्ने ९ वर्षीय एक बालकको मृत्यु भएको हो। प्रहरीका अनुसार उनि...
सुर्खेत : कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत, जुम्ला सडकमा लगाइएको फलामे सेफ्टी बार भाँचिएको छ । भीरको सडकमा लगाइएको सेफ्टी बार केही ठाउँमा पहिरोले भाँचिएको छ भने अन्य ठाउँको ग्रामीण...
दैलेख : पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ खर्चे चौरमा ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेमा ठाटीकाँध गाउँपालिका– १ नुवावनका १७ वर्षीय महेन्द्र शाही, २० वर्षीय...