Loading... आजः बुधबार, अशोज २९, २०८२
Trending

दैलेख  :   जिल्ला प्रशासन कार्यालय दैलेखले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । गत असार बाट अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिसको व्यवस्था गर्न गृह मन्त्रालयले परिपत्र...

दैलेख :  दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा शान्ती सुरक्षाका लागी सचेतना कार्यक्रम गरिएको छ । अपराध नियन्त्रण र सार्वजनिक सेवालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले चामुण्डाबिन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा मंगलबार सचेतना...

काठमाडौँ  :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी...

सुर्खेत  :   कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले जेन–जी आन्दोलनका नाममा तोडफोड र आगजनी निन्दनीय भएको बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनलाई वास्तविक...

काठमाडौं  :   महान्यायाधिवक्तमा वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल नियुक्त भएकी छन् । आइतबार भण्डारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति भवनका प्रवक्ता प्रदीप कुमार कोइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका...

काठमाडौं  :  जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । मुख्य सचिव एकनारायण अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु...

काठमाडौं  :  प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ खुवाएका हुन्। जेनजीको माग र सर्वपक्षीय...

काठमाडौं  :   राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए...

कमल शर्मा दैलेख : नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको महसुल तिर्नका लागी बारबार ताकेता गर्दा समेत खानेपानीको महसुल नबुझाएपछि खानेपानीको धारा काटेको छ । शनिवार, आइतवार...

काठमाडौँ :  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका...