

काठमाडौ : मंसिर ४ गतेको निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवार धरौटी रकम जफत भएको छ । निर्वाचन आयोगले बुधबार गरेको पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिइएको हो ।...
दाङ : लुम्बिनी प्रदेश सरकारले प्रशासनिक काम प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङबाट शुभारम्भ गरेको छ। एक साताअघि अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी दाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयहरू...
दैलेख : दैलेख जिल्लाका दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दश जना सांसद बन्नुभएको छ । प्रतिनिधि सभा तर्फ चार जना...
काठमाडौँ : एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पुनः मतदानको माग गर्दै संवैधानिक इजलासमा मुद्दा हालेका छन्। मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा इलामा क्षेत्र नम्बर १ मा एमालेका...
काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्व चयन भएको छ । महासंघको अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई चयन गर्ने राजनीतिक दलबीच सहमति भएको छ । काठमाडौंमा...
काठमाडौं : सरकारले ल्याउन लागेको फौजदारी कानुन संशोधन गर्ने विवादित अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न राष्ट्रपति...
काठमाडौँ : सरकारले विभिन्न राजनीतिक समूह आवद्ध रही विभिन्न कसुरमा संलग्न भएर कारागारमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले मुलुकी फौजदारी...
काठमाडौँ : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ। आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटि सच्याएर पुनः विवरण पठाउनका...
दैलेख : मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिएका राजनैतिक दल र उम्मेदवारले चुनावी खर्च बुझाउन सुरु गरेका छन् । निर्वाचन ऐन २०७४...
काठमाडौँ : राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन् । नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले...