

काठमाडौं : बैशाख १० गते हुने उपनिर्वाचनका लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार ६९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन आयोगका...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दोहोरो राहदानी लिएको विषयमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। आइतबार युवराज पौडेल (सफल)ले सभापति लामिछानेको राहदानी प्रकरणमा...
सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेश सभाको दोस्रो कार्यकालकै पहिलोपटक विधेयक टेबुल गरेको छ । लामो समय विजनेस विहीन बनाएको आलोचना खेपिरहेको प्रदेश सरकारले तीन महिनापछि विधेयक टेबुल गरेको...
काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताएका छन् । यसका लागि एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्ने...
काठमाडौं : नवनियुक्त मन्त्रीहरूको शपथग्रहण भएको छ। शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौंपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका...
सुर्खेत : कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन्। आज (शुक्रबार) प्रदेशसभाको नवौँ बैठकबाट उनल विश्वासको मत पाएका हुन्। उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा...
दैलेख : नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन । यूएनडीपीको एटुजे परियोजना र इन्सेकले दैलेखमा आज आयोजना गरेको न्यायिक...
सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विश्वासको मत लिएपछि राप्रपाले समर्थन फिर्ता लिएसँगै आगामी चैत १७ गते दोस्रो पटक विश्वासको मत...
दैलेख : महावु गाउँपालिकाका अध्यक्ष स्वर्गीय लछुमन गुरुङको स्मृतिमा लछुमन गुरुङ स्मृति अक्षयकोष स्थापना गरिएको छ । स्वर्गीय गुरुङको ४५ दिनको पुण्य तिथिको अवसरमा महावु गाउँपालिका–२ बडाखोलामा रहेको जगदिस...
सुर्खेत : नेपाल शिक्षक संघ कर्णाली प्रदेशको अध्यक्षमा शिक्षक नेता मानबहादुर रोकाया निर्वाचित भएका छन्। संघको सुर्खेतमा आइतबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनले रोकायालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।...