Loading... आजः बुधबार, अशोज २१, २०८३
Trending

सिन्धुपाल्चोक :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्न अध्यक्ष माधवकुमार नेपाललाई सुझाव दिएका छन् । सिन्धुपाल्चोकको चौतारामा आज कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले...

काठमाडौँ  :   तोशखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ । इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै...

एजेन्सी  :  भारतका कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद पुनःस्थापित भएको छ । मोदी सरनेम मुद्दा मा गान्धीलाई ठूलो राहत मिलेको तथा उनको सांसद पद पुनःस्थापित भएको भारतीय...

काठमाडौँ  :   प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबारको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । परिषद् सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष...

दैलेख  :   जिल्लाका स्थानीय तहमा चन्दा असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुल्लु नगरपालिका १३ का १९ वर्षिय समिर शाही र सोही ठाउँका २८...

सुर्खेत  :   कर्णाली प्रदेश सभामा विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिएको छ। प्रदेश सरकारले मङ्गलबार बसेको प्रदेश सभाको बैठकमा उक्त विधेयक पेस गरेको हो। सरकारका तर्फबाट आन्तरिक...

धनगढी  :   सरकार गठन भएको ६ महिनापछि सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ। बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गरेसँगै नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीलाई भूमि...

काठमाडौँ  :   कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले सपथ लिएसँगै सानो मन्त्रिपरिषद् बनाएका छन् । मुख्यमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका...

मोरङ :  कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी...

मोरङ  :   कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । प्रदेशसभा सचिव...