Loading... आजः बिहिबार, अशोज २२, २०८३
Trending

काठमाडौँ  :   राष्ट्रियसभाका राष्ट्रियसभाका २० सांसदको पदावधि सकिदै २० सांसदको पदावधि आगामी फागुन २० सकिदै लाग्दा निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य...

काठमाडौँ  :   प्रमुख प्रतिपक्षी दल नेता तथा एमाले अध्यक्ष केपी शर्माले संक्रमणकालीन न्यायलाई पीडितकेन्द्रित भएर टुंग्याइने बताएका छन् । एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा अध्यक्ष ओलीले...

विराटनगर  :   कोसीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र ५ विपक्षमा मत परेको हो।...

प्युठान  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघाएर सरकार बनाइएको बताएका छन् । आइतबार प्युठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व...

दैलेख  :   आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर...

विराटनगर  :   कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन्। कार्कीले नेकपा एमालेका...

विराटनगर  :   कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि...

  काठमाडौँ  :  कोसी प्रदेशका प्रमुख पर्शुराम खापुङ आफैंले दिएको समयसीमा सकिएपछि पनि मुख्यमन्त्री नियुक्ति नगरिकन त्यत्तिकै टारिदिएका छन्। उनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार...

सुर्खेत  :  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरिएको छ । अधिवेशनअन्तर्गतको बैठकबाट कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ । कर्णाली...

काठमाडौं  :   नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथिको प्रहारलाई अझ बढाउँदै लगेका छन् । केही दिनयता प्रधानमन्त्रीलाई अराजकको संज्ञा दिइरहेका डा कोइरालाले प्रचण्डले चाहदैमा नेपालमा...