

सन्तोष के सी तुलसीपुर, ९ फाल्गुन । तुलसिपुर उपमहानगर पालिका वडा न ७ मा आज एक कार्यक्रमका बिच हात्ति पाईले (फाइलेरिया) रोग निवारण कार्यक्रम अन्तर्गत वडा स्तरिय ओरिन्टेसन कार्यक्रमको...
हापुरे, ८ फागनु । तुलसीपुरमा मृत अवस्थामा भेटिएकी युवतिको सनाखत भएको छ । सनाखत हुनेमा तुलसीपुर उपमहानगरपालिका–१ शान्ति टोल निबासी कमला भण्डारी ९पाण्डे० रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी...
दिप्तीशिखा चौधरी, दंगिशरण, ८ फागुन । हात्तीपाईले रोग निवारण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम आज दङ्गिशरण गाउँपालिकामा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य शाखाका प्रमूख बिष्णु क्षेत्रीले हात्तीपाईले सरुवा रोग हो...
अमेरिका, ८ फाल्गुन । अमेरिकाको राजधानी वासिङटन डीसीमा चीसो झरीको परवाह नगरी अघिल्लो साता प्रदर्शनमा सहभागी हुने सैयौं आप्रवासी मध्ये न्यूयोर्कस्थित रेस्टुराँमा काम गर्ने राजेश श्रेष्ठ पनि थिए। अमेरिका...
तुलसीपुर ८ फागुन । तुलसीपुरमा एक युवति मृत अवस्थामा भेटिएकी छन् । तुलसीपुर उपमहानगरपालिका – ९ थर्कुडाडाँ स्थित नवदुर्गा सामुदायिक वनको जंगलमा २०/२१ बर्षको देखिने युवति मृत अवस्थामा भेटिएको इलाका...
हापुरे, ८ माघ । दाङ जिललाको बबई गाउँपालिकाको हापुरेमा रहेको १ सय ३२ केभि प्रशारण लाईन सूचारु हुने भएको छ । लामो समयदेखि बिभिन्न कारणले डम्प रहेको उक्त बिद्युत...
रुकुम पूर्व, ८ फागन । रुकुम पूर्वमा पुथाउत्तरगंगा गाउँपालिका ११ का वडाध्यक्षले एक महिला कुटेका छन् । वडाध्यक्ष जयकुमार बुढामगरले सोही वडाकी ४१ वर्षीया जयपुरा बुढामगर माथि निर्घात कुटपिट गरेका...
तुलसीपुर, ८ फाल्गुन । नेपाल लेखापढी कानून ब्यवसायि एशोसियसन ईकाइ समितिले आज मंगलवार तुलसीपुर प्रादेशीक अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरेको छ । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा लेखापढी...
ओमप्रकाश गुप्ता देउखुरी ८ फागुन । जनकल्याण आधारभुत विद्यालय राप्ती गाउँपालिका ५ कालापानीमा स्वर्गीय देवीबहादुर रावतको ९५ आँै स्मृती दिवस मंगलवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्वर्गीय रावतका छोेरा...