

बाजुरा : बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको...
सुर्खेत : कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । यसअघि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा...
जुम्ला : जुम्लामा हिमपात भएको छ । आज बिहानदेखि जुम्लाका विभिन्न ठाउँमा हिउँ पर्न थालेको हो। यहाँ यस वर्षको हिउँद सिजनमा पहिलो पटक हिमपात भएको हो । अहिले जुम्ला...
दैलेख : बँदेललाई थापेको पासोमा परेको चितुवाको मृत्यु भएको छ । दुल्लु नगरपालिका –९ चिसापानीमा बँदेलका लागी थापेको पासोमा परेर घाइते भएको चितुवा उद्धार गरी दैलेख सदरमुकाम ल्याउने क्रममा...
सुर्खेत : प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नुभएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा शनिबारदेखि सुरु गर्ने जानकारी गराएको हो । प्रदेश अस्पताल...
काठमाडौँ : पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ। यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको...
काठमाडौं : २० वटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमास (असोजदेखि पुससम्म) को वित्तीय विवरण प्रकाशित गरेका छन् । सरकारी स्वामित्व रहेको नेपाल बैंक र कृषि विकास बैंकको...
सुर्खेत : आइतबार बिहान सुर्खेत वीरेन्द्रनगर ११ झुप्रा खोला नजिक इसुजु डी म्याक्स कम्पनीको गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गयो । ज्यान गुमाउने चारै जना स्वास्थ्यकर्मी हुन् ।...
एजेन्सी : अभिनेत्री प्रियंका चोपडाले बेलायती पत्रिका भगका लागि छोरी मालतीसँग फोटोसुट गराएकी छिन् । यसै क्रममा उनले म्यागजिनलाई दिएको अन्तर्वार्तामा व्यक्तिगत जीवनको बारेमा कुरा गरेकी छन् । सरोगेसी...
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन् । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आइतबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपालको...