Loading... आजः सोमवार, असार २२, २०८३
Trending

दार्चुला  :  हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका पाँच जना बेपत्ता भएका छन्। अन्य सात जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। दार्चुलाको ब्यास गाउँपालिका(१ बोलिनमा यार्सागुम्बा खोज्न गएकाहरू त्रिपालमा...

जाजरकोट  :  घाँस काटिरहेको रूख ढल्दा जाजरकोट कुशे गाउँपालिका -८ का ४० वर्षीय अम्बर सिंहको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार बिहान रूखमा घाँस काटिरहेका वेला एक्कासी घाँस काटिरहेको रूख...

दैलेख  :  दैलेखमा ११ स्थानीय तहका ९० वडा मध्ये ७३ वडामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र,ग्रामीण विद्युतीय कार्यक्रम र स्थानीय तहको समन्वयमा...

दैलेख  : कर्णाली प्रदेशमा रहेका ऐतिहासिक,पुरातात्त्विक,धार्मिक र सांस्कृतिक सभ्यतालाई साहित्य मार्फत चिनाउनका लागी साहित्य पर्यटन यात्रा सुरु गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र प्रगतिशील लेखक सङ्घको सहकार्यमा नेपाल...

सुर्खेत  :  कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो चालु अधिवेशन अन्त्य भएको छ । अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुनेछ । आइतबार १७ गते दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले...

डोल्पा  :  डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि आगामी जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ । जिल्ला समन्वय समितिको आज सदरमुकाम दुनैमा बसेको बैठकले से–फोक्सुण्डो राष्ट्यि निकुञ्जभित्र...

दैलेख  :  दैलेखको महावु गाउँपालिका–३ बासीमा रहेको भगवती आधारभूत विद्यालयको चार कोठे भवन एक वर्ष देखी अलपत्र परेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७८/०७९...

सुर्खेत  :  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा उनले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन ।...

काठमाडौं  :  सङ्घीय संसदको चालु अधिवेशन आज ९शुक्रबार० राति १२ बजेबाट अन्त्य हुने भएको छ। सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको...

दैलेख  : १४ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई दैलेख जिल्ला अदालतले आज १३ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम...