

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। संघीय...
दैलेख : एक वर्षको अवधीमा जनाको विद्युतीय राहादानी बनाउन चार हजार छ सय १४ जनाले सिफारिस लिएका छन । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७८÷०७९को चैत्र बाट सुरु गरेको...
सुर्खेत : कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९र०८० मा ४४० जना पशुपालन कृषकलाई ुगोठालो भत्ताु वितरण गरेको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय अन्तर्गतको पशुपक्षी...
काठमाडौँ : नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रकरणको जरोसम्म छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन...
काठमाडौँ : सत्ताधारी दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेको...
सुर्खेत : कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको २६ औँ बैठकमा उक्त...
जुम्ला : जुम्लामा नुन नपाईएको भन्दै साल्ट ट्रेनिङ कार्यालयमा नागरिकले तोडफोड गरेपछि वडाबाट नुन वितरण गर्न सुरु गरिएको छ । नेपाल साल्टट्रेनिङ कार्यालयले वडामा नुन पठाउन सुरु गरेपछि वडा...
काठमाडौं : निर्वाचन आयोगले गत मंसिरमा सम्पन्न चुनावको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गरेको छ । प्रतिनिधिसभा र प्रदेशतर्फका गरी दुई हजार ४३५ उम्मेदवारलाई १५ हजार दरले जरिवाना...
वि.सं २०५३ मै बनेको भए पनि दैलेखको नारायण नगरपालिका भौतिक पूर्वाधारमा निकै कमजोर छ। स्थानीय तहको पुनर्संरचनापछि २०७३ सालमा केही क्षेत्र थप भए। ११ वडा रहेको यो नगरपालिकामा दैलेखको...
कमल शर्मा दैलेख ः जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका –३ पानीखोलाका दुई जना बालीकाको पोखरीमा डुवेर बिहिवार मृत्यु भयो । घर आगनमै सिचाई गर्न चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा न ३ ले एक...