

सुर्खेत : कर्णाली प्रदेशमा एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत पुराना योजना सम्पन्न गर्न बजेट थप गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार चालू आर्थिक वर्षमा एकीकृत बस्ती विकासका लागि...
काठमाडौं : पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८४५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
दैलेख : कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवालाई स्वदेशमै रोजगार बनाउने उद्देश्यले ड्राइभिङ तालिम दिन सुरु गरिएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका १० जना युवालाई एक...
काठमाडौं : सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ। २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि माअेवादीले दशक...
सुर्खेत : सुर्खेत विमानस्थल बन्द हुने भएको छ । नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार धावनमार्ग ओभर–ले गर्नुपर्ने भएकाले मंसिर १० गतेदेखि पुस ५ गतेसम्म विमानस्थल बन्द हुने भएको हो...
सुर्खेत : सुर्खेतले सामुदायिक विद्यालयले लिने गरेको नियम विपरीत शुल्कमा रोक लगाएको छ । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश राजेश्वर तिवारीको इजलासले नियम विपरीत लिने...
दैलेख : सरकारद्धारा घोषणा गरिएका १० वटा सहर मध्ये दैलेखको पश्चिममा पर्ने आठबिस नगरपालिमा पर्ने रामक कर्णाली नयाँ सहर आयोजनाले घोषणा भएको ११ बर्ष पुग्नै लाग्दा समेत निर्माण कार्यले...
दैलेख : जिल्लाको नारायण नगरपालिका–७ मा रहेको शिदेश्वर महादेव तथा गंगागिरी विद्याआश्रम आर्थिक अभावका कारण संचालन गर्न कठिनाई भएको छ । शिदेश्वर महादेव तथा गंगागिरी विद्याआश्रम विद्यालयका अध्यक्ष नहकुल...
दैलेख : गमगढीका अग्नी पीडितलाई राहत प्याकेज घोषणा गरेका २४ घण्टामै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही मुगु प्रस्थान गरेका छन् । अग्नी पीडितका लागि त्रिपाल, कम्बोल र खाद्यन्न सामग्रीहरु लिएर...
काठमाडौ : नेपालमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण थालिएको छ । पहिलो ई–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ । राजधानीमा आयोजित औपचारिक समारोहबीच परराष्ट्रमत्री नारायण खड्काले १०२ वर्षीय...