Loading... आजः शनिबार, साउन ९, २०८३
Trending

दैलेख  :  जाजरकोटको जिल्लाको छेडागाड नगरपालिका–५ थलह बजार नजिकै बस्दै आएका राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि...

काठमाडौं  :  सरकारले आगामी आर्थिक वर्षका लागि करिब १८ खर्बको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेका छन्।...

दैलेख  :  दैलेखको पञ्चकोशी ज्वाला क्षेत्रमा जारी पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि समय थपिएको छ । पहिलो चरणको काम सकिएपछि दुई वर्ष समय थपिएको हो । पेट्रोलियम पदार्थ...

दैलेख  :   दैलेख जिल्लाको दुल्लु नगरपालिका र ठाटिकाँध गाउँपालिका बाहेक अन्य नौ स्थानीय तहका १२ स्थानमा नमुना झोलुङ्गे पुल हुने भएका छन । पुर्बधार विकास कार्यालयका अनुसार आठबिस नगरपालिकाका...

सुर्खेत  :  कर्णालीमा बोलिने कतिपय भाषा लोप हुने अवस्थामा पुगेको भाषा आयोगले बताएको छ। प्रदेशका ५ वटा भाषा लोपोन्मुख अवस्थामा रहेको भन्दै संरक्षणमा जोड दिइएको छ। यहाँ कुसुण्डा, राउटे‚...

दैलेख  :  कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका–२ सिस्नेको लिस्नेपडामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ३३ जना घाइते भएका छन्। मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म...

सुर्खेत  :  प्रदेश अस्पताल सुर्खेतमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको प्रदेश अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको...

काठमाडौं  :   पछिल्लो २४ घन्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ५ सय ८० पीसीआर परीक्षणमा १२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको...

सल्यान  :  वर्षातका कारण सडकमाथिबाट पहिरो आएपछि छिन्चु–जाजरकोट सडकखण्ड अवरुद्ध भएको छ । हिजो (मंगलबार) बेलुकी परेको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार...

काठमाडौं  :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो। मूल्यवृद्धिपछि पेट्रोल...